Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

दमकमा एक युवकको हत्या

दमकमा एक युवकको हत्या

  • काठमाडौँ । झापाको दमक–६ स्थित मिसाल मार्केटमा एकजना ब्याक्तीको हत्या भएको छ । 

    images
    images
    images

    दमक २ बस्ने प्रकाश पराजुलीको बुधबार राती ७ बजे पछि अज्ञात समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।   

    images

    २५ वषीय युवक त्यहाँ रहेको रक्षा फेन्सी स्टोरमा काम गर्ने र कामबाट घर फर्कने क्रममा उनीमाथी आक्रमण भएको अनुमान प्रहरिको छ । मिसाल बजारको अगाडि पट्टि घिमिरे मार्केटमा घटना भएको हो । 

    हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीले हत्याराको खोजी गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij