
Jun 25 2025 | २०८२, असार ११ गते
भारतका रक्षामन्त्री राजनाथ सिंहले आवश्यक परेमा नेपालसँग टाउको झुकाउन तयार रहेको बताएका छन् ।
भारतको उत्तराखण्डमा रहेको देहरादूनमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले नेपालसँग भारतको सम्बन्ध बिगार्नका लागि केही शक्तिहरू लागिपरेको बताए । भारतीय समाचार संस्था एएनआईले सिंहको भनाइ उद्धृत गर्दै टुवीट गरेको छ ।
सिंहले भने, ‘सरकारको प्रतिनिधिका रूपमा म भन्न चाहन्छु, हामीले टाउको झुकाउनुपरे पनि झुकाउँछौँ
तर छिमेकी मुलुक नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौँ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij