
Jun 25 2025 | २०८२, असार ११ गते
सुनसरीको इटहरी उपमहानगरमा नेपाल नेत्रज्योति संघ र सेवा फाउन्डेसनको सहकार्यमा आँखा अस्पताल निर्माण गर्न लागिएको हाे । उक्त आँखा अस्पताल पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले इटहरीमा आँखा अस्पताल बनेपछि यस क्षेत्र वरपरका नागरिकलाई उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त अस्पताल १० कठ्ठा क्षेत्रफलमा करिब २५ करोड रुपैयाँ लगानीमा अस्पताल निर्माण हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij