Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

विस्फोटक ब्याटिङबाट एक दर्शकको टाउकाे फुट्यो

विस्फोटक ब्याटिङबाट एक दर्शकको टाउकाे फुट्यो

  • अस्ट्रेलियामा बिग बाश टी–२० लिग अन्तर्गत  खेलमा बल लागेर एक दर्शकको टाउको फुट्यो । होबार्ट हरिकेन्स र पर्थ स्काचर्सबीच भएको खेल दौरानमा उक्त घटना घटेको थियो । दर्शकको टाउकोबाट रगत बगेको थियो । उनी त्यहीँ ढलेका थिए । 

    images
    images
    images

    म्याकडरम्याटले टिमलाई जित दिलाउन कोशिस गर्ने क्रममा विस्फोटक ब्याटिङ गरेका थिए । लक्ष्य पाउन ब्याटिङमा उत्रेको होबार्टको राम्रो शुरुवात भएको थिएन । 

    यसैले, म्याकडरम्याटले ठूला ठूला शट खेल्न थालेका थिए । यसै क्रममा उनले पर्थका फास्ट बलर एन्ड्रयु टाइको एक बललाई छक्का प्रहार गरेका थिए । यहीँ बल दर्शकलाई लागेको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij