Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

अत्तरिया चोकमा आगलागी

अत्तरिया चोकमा आगलागी

  • कैलाली । कैलालीको सुदूरपश्चिम प्रदेशको अत्तरिया चोकमा आज बिहान आगलागी भएको हो ।

    images
    images
    images

    विद्युतको तार सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । पोलमा विद्युत लगायत अन्य केवलका तारहरु एकै ठाउँमा जोडिएकाले विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

    images

    स्थानीय र प्रहरीले दमकललाई खबर गरी आगलागी नियन्त्रमा लिएका छन् । उक्त आगलागीबाट मानवीय क्षति भएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij