
Jun 25 2025 | २०८२, असार ११ गते
पोखरा । तनँहुमा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मंगल कुमाल रहेका छन् ।
तनँहुको म्याग्दे गाउँपालिका वडा नं। ५ छाङपाटनमा ग १ क २९१५ नम्बरको टिपरको ठक्करबाट कुमालको घटनास्थलमै मृत्यु भएको हो ।
टिपरसहित चालक नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij