Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

दंग देउवा

दंग देउवा

  • काठमाडौँ । आज बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी डा.शेखर कोइरालालाई पराजित गर्दै शेर बहादुर देउवा दोस्रो पटक सभापति भएका हुन् । देउवाले २७ सय ३३ मत पाए । 

    images
    images
    images

    पहिलो चरणमा पाँच प्रतिस्पर्धी भएकामा दोस्रो चरणमा प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङले देउवालाई समर्थन गरेपछि देउवाको जित सहज भएको हो । देउवाले सामाजिक संजालमार्फत मत दिने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिए । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij