Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

सिद्धार्थमा सुन्दर

सिद्धार्थमा सुन्दर

  • काठमाडौँ। सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर प्रसाद कडेँल नियुक्त भएका छन् । 

    images
    images
    images

    सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका कडेँललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images

    कडेँल आगामी चार वर्षका लागि मंसिर २७ गते देखिनै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij