Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

चितवनमा भाले गैँडा ढल्याे

चितवनमा भाले गैँडा ढल्याे

  • चितवन । चितवनको भरतपुर महानगरपालिका– १६ मा एउटा भाले गैँडा मृत फेला परेको छ । सिद्धिगणेश सामुदायिक वनबाट विजयनगरको गणेश मन्दिर जानेबाटोमा करिब १६ वर्षको गैँडा मृत भेटिएको हो ।

    images
    images
    images

    मृत गैँडा भेटिएपछि प्राविधिकको टोलीबाट पोष्टमार्टम गरिने र मारिएको या कालगतीले मरेको भनेर पछि थाहा हुने बताईएको छ । गैँडाको खाग र खुरसहित सबै अंगहरु सुरक्षित छ । मृत गैँडाको शरिरमा कुनै चोट पनि देखिएको छैन ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij