Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोपे लगाइँदै

ललितपुरमा आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोपे लगाइँदै

  • ललितपुर । ललितपुर स्वास्थय कार्यालय अनुसार आजदेखि पुस ५ गतेसम्म फाइजरको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई खोप कार्ड  लिएर दोस्रो मात्रा लगाउन जान अनुरोध गरेको छ। खोप लगाउने समय बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म तोकिएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ।

    images
    images
    images

    ललितपुरमा कार्तिक २८ देखि मंसिर ११ गतेसम्म पाटन अस्पतालमा  फाइजर खोप लगाइएको थियो।  

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij