Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

पशु सेवा तालिम केन्द्रको कार्य विवरण

पशु सेवा तालिम केन्द्रको कार्य विवरण

    • प्रदेश स्तरमा पशु सेवा सम्बन्धी तालिम सञ्चालन निती, कार्ययोजना एवम् बजेट कार्यक्रम तर्जुमा गर्ने।
    • तालिम केन्द्रको आवधिक प्रगतिको विवरण सम्बन्धित तालुक निकायमा पठाउने।
    • पशु सेवा सम्बन्धि विभिन्न विषयगत तालिमको पाठ्यक्रम सम्बन्धित निकायसंग छलफल एवम् समन्वय गरी तालिम सामाग्री तयारी तथा समय सापेक्ष परिमार्जन गर्ने।
    • पशुपन्छी उत्पादन, पशु स्वास्थ्य, मत्स्य लगायत अन्य सम्बन्धित विषयमा तालिम सञ्चालन गर्ने।
    • कृषक, उद्यमी, कर्मचारीहरुका लागी तालिम सञ्चालन गर्ने।
    • सरकारी एवम् अन्य संघ/संस्थाहरुसँग समन्वयमा तालिम सञ्चालन गर्ने।
    • श्रव्यदृश्य तथा प्रचार प्रसार सामाग्री तयारी तथा सम्प्रेषण गर्ने।
    • तालिम प्रभावकारिता अध्ययन, अनुगमन तथा मुल्याङ्कन गर्ने।
    • प्रदेश अन्तर्गत पशु सेवाको मानव संसाधन विकास कार्ययोजना तयार गर्ने।
    • पशुसेवा तालिम केन्द्रको योजना तर्जुमा कार्यान्वयन र प्रगति प्रतिवेदन निर्देशनालयमा पठाउने।
    • विभिन्न तालिम सञ्चालनका लागी सम्बन्धित विषयका स्रोत व्यक्ति (विज्ञ) हरुको रोष्टर अध्यावधिक गर्ने।

    सम्पर्क विवरण
    पशु सेवा तालिम केन्द्र
    लगनखेल, ललितपुर, नेपाल
    सम्पर्क नं. १-५४२००१०

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij