Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । कोरियाली फिल्म 'एज वान' की अभिनेत्री ली मिनको निधन भएको छ । अगस्ट ५ मा लिन आफ्नै घरमा मृत भेटिएकी हुन् । उनको ४६ वर्षको उमेरमा निधन भएको हो ।
हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । ली मिनको मृत्युको पुष्टि उनको मिडिया एजेन्सीले गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij