Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

हाजिरी जवाफ प्रतियोगितामा श्री शाक्यसिंह विजयी

हाजिरी जवाफ प्रतियोगितामा श्री शाक्यसिंह विजयी


  • ललितपुर । वेलुवनाराम विहारको आयोजनामा ४८ औँ बुद्ध धर्म सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ। यस प्रतियोगितामा श्री शाक्यसिंह परियत्ती विजयी भएका छन्। दोस्रो स्थानमा दिपंकर परियत्ति र तेस्रो स्थानमा युवक बौद्ध मण्डल भएको हाे।

    images
    images
    images

    गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भगवान बुद्धको मूर्ती समक्ष पानसमा बत्ती बाली कार्यक्रम सुरु गर्नु भएको थियो। महाबौद्ध पुस्तकालयले आउँदो सालको हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने जिम्मा लिएकाे छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij