Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

जन्ती बोकेको बस दुर्घटना, चालकको मृत्यु

जन्ती बोकेको बस दुर्घटना, चालकको मृत्यु

  • सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–४, बिञ्जेलमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij