Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

मोदीले दिए कांग्रेस महाधिवेशन सफलताको शुभकामना : हर्षवर्द्धन

मोदीले दिए कांग्रेस महाधिवेशन सफलताको शुभकामना : हर्षवर्द्धन

  • काठमाडौं । भारतीय जनता पार्टीले नेपाली कांग्रेसको शुक्रबारबाट सुरु भएको १४औँ महाधिवेशनको सफताको शुभकामना दिएको छ । 

    images
    images
    images

    काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा भाजपा नेता हर्षवर्द्धनले भाजपा अध्यक्षसहित नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शुभकामना दिएको जानकारी दिए । 

    images

    नेपाल-भारतबीच अद्भूत सम्बन्ध रहेको भन्दै उनले नेपाल संकटमा परेका बेला भारत सहयोग गर्दै आएको र आइरहने बताए । कोरोनाभाइरसविरुद्धको खोप तुरुन्त पठाएर महामारी नियन्त्रणमा नेपाललाई भारतले सहयोग गरेको भन्दै उनले दैनिक नेपाल भारतबीचको सम्बन्ध झनै घनिष्ट बन्दै गएको बताए । 

    हर्षवर्द्धनले कांग्रेसको यो महाधिवेशनमा धेरै पूर्वप्रधानमन्त्री उपस्थित भएको देख्न पाउँदा खुसी लागेको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij