Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

विश्वप्रकाश शर्माले सञ्चालन गरे कांग्रेसको महाधिवेशन उद्घाटन सत्र

विश्वप्रकाश शर्माले सञ्चालन गरे कांग्रेसको महाधिवेशन उद्घाटन सत्र

  • काठमाडौं ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन सत्र सुरु भएको छ । उद्घाटन सत्रको सञ्चालन कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् ।

    images
    images
    images

    स्पष्ट वक्ता र कुशल प्रस्तोताका रूपमा शर्मालाई चिन्ने गरिन्छ । नेविसंघका पूर्वअध्यक्ष शर्मा गीतकार पनि हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij