Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

प्रचण्ड र माधवकुमार कांग्रेस महाधिवेशन स्थल

प्रचण्ड र माधवकुमार कांग्रेस महाधिवेशन स्थल

  • काठमाडौं  । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक उद्घाटन हुनै लागेको छ । 

    images
    images
    images

    नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् । 

    images

    भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् । अहिले विभिन्न जातजातिको झाँकी प्रस्तुत भइरहेको छ । झाँकीपछि औपचारिक रूपमा उद्घाटन गरिनेछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij