Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

महाधिवेशन उद्घाटन समारोह नेताको लर्को

महाधिवेशन उद्घाटन समारोह नेताको लर्को

  • काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छन् । 

    images
    images
    images

    त्यस्तै अन्य राजनीतिक दलहरुका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी नेतृ दूर्गा पौडेल महाधिवेशनस्थल पुगेका छन् । केही विदेशी नेताहरु पनि महाधिवेशनस्थल पुगेका छन्

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij