Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

नवजात शिशु वेवारिसे अवस्थामा फेला

नवजात शिशु वेवारिसे अवस्थामा फेला

  • सिरहा – पूर्वपश्चिम राजमार्गको सिराहामा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।

    images
    images
    images

    धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोककाे दक्षिण सडक छेउमा नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् ।  प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिएका छन् ।

    images

    शिशु यसै हप्ता जन्मेकाे हुन सक्ने आँकलन गरिएको छ ।  शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij