
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने, केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
नेपाली कांग्रेसको महाधिवेशन आज दिउँसो १ बजे भृकुटिमण्डपमा सुरु हुँदैछ । महाधिवेशन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij