Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

काठमाडौँको तापक्रम ६ डिग्री !

काठमाडौँको तापक्रम ६ डिग्री !

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनः चिसो बढ्न थालेको छ । 

    images
    images
    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार(आज) बिहान काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ । 

    images

    महाशाखाले आज दिउँसो काठमाडौँको तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ । काठमाडौँमा आज मौसममा बदली हुने सम्भावना भने छैन । 

    काठमाडौँ उपत्यकामा चिसो बढेसँगै स्वास्थ्यमा  सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij