
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडाैँ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल नयाँ दल घोषणा गर्ने भएका छन्। नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सक्रिय खरेलले नयाँ दल घोषणा गर्न लागेका हुन् ।
खरेलले राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको दाबी गर्दै आएका छन् । नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij