Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कांग्रेस महाधिवेशन: सह-महामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशन: सह-महामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

  • काठमाडौँ । नेपाली कांग्रेसको सह(महामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

    images
    images
    images

    नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी ९दलिततर्फ० सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    images

    नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।

    ुसबै उम्मेदवारको टुङ्गो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँु, उनले भने । विश्वकर्मा कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्रीसमेत हुन् ।

    कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij