
Jun 25 2025 | २०८२, असार ११ गते
ललितपुर। गोदावरी नगरपालिका–१२ ठेचोमा वेलुवनाराम बिहारको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता भएको छ । यस कार्यक्रममा प्रमुख अतिथी मेयर चिरिबाबु महर्जन र विशेष अतिथीमा मेयर गजेन्द्र महर्जन थिए।
हाजिरी जवाफमा ८ समूहले भाग लिएको वेलुवनाराम विहारका भिक्षु उत्तमले बताए । प्रतियोगितामा दिपावती बौद्ध परियती केन्द्र र श्री शाक्यसिँह परियत्ती केन्द्र फाइनलमा प्रवेश गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij