Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

अटो रिक्सा पल्टिएर १३ दिने बालिकाको मृत्यु

अटो रिक्सा पल्टिएर १३ दिने बालिकाको मृत्यु

  • बारा । जितपुर सिमरा उपमहानगरपालिका–१ टेलिकम नजिकै बुधबार बेलुकी अटो रिक्सा पल्टिँँदा १३ दिने बालिकाको मृत्यु , २ जना घाइते भएका छन् ।

    images
    images
    images

    विकासशील चोकबाट सिमरातर्फ जाँदै गरेको ना २ ह ५३ १६ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिँदा सोही ठाउँका रविन कार्कीकी १३ दिने छोरी इभाको मृत्यु भएको हो ।

    images

    दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रिक्सा सहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij