Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

ट्रक दुर्घटना हुँदा दुईको मृत्यु

  • बाजुरा ।  नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे.ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर खसेको हो ।बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।

    images

    गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख ठगुन्नाले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij