
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा गगनकुमार थापाले आज अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समुन्नत नेपालः सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेको हो । संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले भनेका छन् ।
भोलि शुक्रबारबाट सुरु हुने कांग्रेस महाधिवेशनमा थापाले महामन्त्रीमा उम्मेदवारी दिँदैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij