
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ — बार्सिलोना बुधबार बायर्न म्युनिकसँग ३–० ले पराजित हुँदै च्याम्पिन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । पछिल्लो १७ वर्षयता बार्सिलोना नकआउट चरण पुग्न असफल रहेको यो पहिलो पल्ट हो ।
सन् २००३–२००४ मा बार्सिलोनाले लगातार १६ सिजन च्याम्पियन्स लिगको अन्तिम १६ मा खेलेको थियो । यस सिजन लियोनल मेसीलाई गुमाएको बार्सिलोनाका लागि यो हार थप आर्थिक संकटका रूपमा अगाडि आउने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij