
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
विभिन्न अस्पताल तथा तोकिएका स्थानमा काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप लगाइने छ । काठमाडौंमा बिहान १० बजेदेखि ३ बजेसम्म, ललितपुरमा बिहान १० बजेदेखि १ बजेसम्म र भक्तपुरमा १० बजेदेखि ३ बजेसम्म खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदान गरिने छ । १८ वर्षमाथिका नागरिकले भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनेका खोप लगाउन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij