Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

भक्तपुरमा युवककाे हत्या

भक्तपुरमा युवककाे हत्या

  • भक्तपुर — सूर्यविनायक नगरपालिका–३ बालकोट सागबारीस्थित स्थानीय ३३ वर्षीय राजु श्रेष्ठको बीभत्स हत्या भएको छ ।
    मंगलबार राति निर्माणाधीन हनुमन्ते करिडोर किनाराको टहरा नजिक श्रेष्ठको टाउमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।
    महानगरीय प्रहरी वृत्त थिमि प्रमुख डीएसपी नरहरी रेग्मीका अनुसार हनुमन्ते करिडोर किनाराको टहरानजिक होहल्ला भएको र स्थानीय तथा प्रहरी घटनास्थल पुग्दा श्रेष्ठ घाइते अवस्थामा थिए ।

    images
    images
    images

    प्रहरीले मध्यपुर अस्पताल नयाँथिमी पुर्‍याउँदा मृत घोषणा गरेको जनाएको छ । घटनाको अनुसन्धान तथा हत्याराको खोजी कार्य सुरु भएको डीएसपी रेग्मीले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij