Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

ढल्यो चितुवा

ढल्यो चितुवा

  • गुल्मी । मुसिकोट नगरपालिका–५ आपँचौर तल्लाफाँटमा मृत चितुवा भेटिएको छ । मृत अवस्थामा चितुवा देखेपछि स्थानीयले प्रहरी कार्यालय मजुवा र कालीगण्डकी चन्द्रकोट सव डिभिजन वन कार्यालयमा जानकारी गराएका थिए ।

    images
    images
    images

    चितुवा २/३ दिनअघि मरेको हुन सक्ने डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत पंकजकुमार ठाकुरले बताए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij