Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

नेपालमा लगानीको विषयमा चिनियाँकाे चासो

नेपालमा लगानीको विषयमा चिनियाँकाे चासो

  • काठमाडाैँ । चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले नेपालमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् । महावाणिज्य दूतावासमा मंगलबार चाइना एसोसिएसन अफ ट्रेडका पदाधिकारीसँग भेटवार्ता गर्दै उनले नेपालमा लगानी बढाउन आग्रह गरेका हुन् । 

    images
    images
    images

    भेटमा नेपालमा लगानी गरेका तथा लगानी गर्ने सोचमा रहेका व्यवसायीहरूको उपस्थिति रहेको थियो । नेपालमा लगानीको अवसरका विषयमा भएको छलफलमा चिनियाँ पक्षले लगानी क्षेत्रका बारेमा चासो राखेका थिए । 

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij