Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

चितवनमा सुकुमबासीको प्रदर्शनः लालपुर्जा माग्दै

चितवनमा सुकुमबासीको प्रदर्शनः लालपुर्जा माग्दै

  • काठमाडाैँ । चितवनका सुकुमबासीले ‘नो लालपुर्जा, नो भोट’ अभियान सुरु गरेका छन् । नेपाल बसोवास बस्ती संरक्षण समाजको आह्वानमा अभियान सुरु गरिएको हो । 

    images
    images
    images

     चितवनको रत्ननगर नगरपालिकामा पर्ने टाँडी बजारबाट सुकुमबासीहरूले ‘उधारोमा भोट माग्ने प्रथा बन्द गर’, ‘जसको जोत उसको पोत कायम गर’, ‘बसोवासका आधारमा लालपुर्जा दे’ लगायतका नारासहितका प्लेकार्डसहित प्रदर्शन गरे । 

    images

    नेपाल बसोवास बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले लालपुर्जा नपाएसम्म भोट नदिने अभियान सुरु भएको जानकारी दिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij