Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

साढेँ ३३ किलाे सुन तस्करी प्रकरणः ‘काले’ २ लाख धेरौटीमा रिहा

साढेँ ३३ किलाे सुन तस्करी प्रकरणः ‘काले’ २ लाख धेरौटीमा रिहा

  • विराटनगर। साढेँ ३३ किलो सुन तस्करी प्रकरणका मुख्य लगानीकर्ता भनिएका काले भनिने कृष्णगोपाल अग्रवाल धरौटीमा छुटेका छन् । मोरङ अदालतका न्यायाधीश भरत लम्सालको इजलाशले अग्रवाललाई मंगलवार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

    images
    images
    images

    अदालतको आदेशपछि तोकिएको धरौटी रकम बुझाएर अग्रवाल छुटेको मोरङ अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुनको लगानीकर्ता अग्रवाल रहेको खुलेको थियो ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij