
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलन यही मंसिर २३ गतेसम्म हायत होटलमा हुदै छ।
प्राधिकरणका सह-प्रवक्ता मनोहर घिमिरेले भूकम्पपछिको पुनर्निर्माण तथा पुर्नस्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उदेश्यले यो सम्मेलनको आयोजना सुरु गरेको बताए।
उनका अनुसार सम्मेलन आजबाट सुरु भएपनि यसको औपचारिक उद्घाटन बुधबार(भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। सम्मेलनका लागि अमेरिका,भारत र न्युजिल्यान्डबाट विज्ञ आइसकेका छन्। ‘कोभिडका कारण अन्य देशका विज्ञहरु जुमबाट सहभागी हुनुहुने छन,’उनले भने।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij