
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडाैँ । ‘माटोको अम्लीयकरण रोकौँ, माटोको उत्पादकत्व बढाऔँ’ भन्ने नारासहित आठौँ विश्व माटो दिवस मनाइएको छ । यो वर्ष माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडा र काभ्रेको पनौती नगरपालिकाको संयुक्त आयोजनामा पनौतीमा विश्व माटो दिवस मनाइएको हो ।
पनौती नगरपालिकामा व्यावसायिक तरकारी खेती भइरहेका १२ वटै वडाबाट माटोको कुल चार सय तीन नमुना संकलन गरी परीक्षण गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij