Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

संसद विघटनको निर्णयपछि दिउँसो ३ बजे राप्रपा बैठक बस्दै

संसद विघटनको निर्णयपछि दिउँसो ३ बजे राप्रपा बैठक बस्दै

  • काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटनको सिफारिस गरेसँगै एकाएक नेपाली राजनीतिमा तरंग छाएको छ ।  राप्रपा अध्यक्ष कमल थापाले संसद विघटन सम्वन्धि मन्त्रिपरिषदको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको आरोप लगाएसँगै दलहरु एकाएक सशंकित भएका छन् ।  बैठक दिउँसो ३ बजे बस्न लागेको बताएका छन् । 

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij