Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

कैदीबन्दीहरूको लागि सीपमूलक तालिम सञ्चालन

कैदीबन्दीहरूको लागि सीपमूलक तालिम सञ्चालन

  •  अछाम । अछामका कैदीबन्दीहरूको लागि सीपमूलक तालिम सञ्चालन गरिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा होजियारी, बाँसका मुढा, सिलाइकटाइ, हाते कढाइसम्बन्धी कैदीबन्दीहरूलाई तालिम दिइने भएको छ । 

    images
    images
    images

    मन्त्री जोशीले कारगारमा रहँदा सिकेको सीपलाई कैदमुक्त भएपछि व्यवहारमा रूपान्तरण गरी जीविकोपार्जन तथा व्यावसायिक हिसाबमा सहज बनाउन कैदीबन्दीलाई तालिम दिन लागेको बताइन् ।

    images

    “कानुनको पालना गर्दै कारागारभित्रै सीपमूलक तालिम लिनाले कैदमुक्त भएपछि समाजमा पुनर्स्थापना हुन सहज हुने’ प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij