Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कांग्रेस बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ विजयी

कांग्रेस बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँ विजयी

  • काठमाडाैँ ।  कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । पहिलो चरणमा  ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणको मतदान प्रक्रियाबाट रामचन्द्र पौडेल पक्षका प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीलाई एक सय ५८ मत अन्तरले पराजित गर्दै बानियाँ विजयी भएका हुन् । 

    images
    images
    images

    पुराना नेता केसीलाई पराजित गर्दै वर्तमान मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले एक हजार ८५ मत पाएका छन् ।

    images

    उनका प्रतिस्पर्धी नुवाकोटका पूर्वसभापति केसीले ९ सय २७ मत पाए । २ हजार २५ मतमध्ये १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij