
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वतमान अध्ययक्ष कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।
आइतबार बिहान सम्पन्न भएको निर्वाचनमा थापा अध्यक्षमा पराजित भएका थिए । उनलाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै, पार्टीका निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा उपस्थित छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij