
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार (हिजो) भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ ।
आइतबार (आज) दिउँसो १ बजेबाट मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । नेतृत्व छनोटका लागि शनिबार मतदान भएको थियो ।
प्रदेश १ को अधिवेशनमा कांग्रेसको संस्थापन पक्षबाट उद्धव थापाले प्यानल र संस्थापनइतर पक्षबाट गुरुराज घिमिरे चुनावी मैदानमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij