
May 17 2025 | २०८२, जेठ ३ गते
हेटौडा । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । शनिवारको निर्वाचनमा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको मत नपुगेपछि आइतबार पुनः मतदान भएको हो ।
बागमतीको सभापतिका लागि इन्द्र बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेन दास प्रधान उम्मेदवार बनेका थिए । उम्मेदवार प्रधानले सभापतिमा इन्द्रबहादुर बानियाँलाई सहयोग गर्ने बताइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij