Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

क्रान्तिकारी पत्रकार महासङ्घले राष्ट्रिय भेला गर्ने

क्रान्तिकारी पत्रकार महासङ्घले राष्ट्रिय भेला गर्ने

  • काठमाडौँ । क्रान्तिकारी पत्रकार महासङ्घले राष्ट्रिय सम्मेलन अघि विशेष राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । 

    images
    images
    images

    महासङ्घले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाटमा आगामी पुस ४ गते विशेष राष्ट्रिय आयोजना गर्न लागेको हो ।

    images

    राष्ट्रिय सम्मेलनको तयारीको रुपमा विशेष भेलाको आयोजना गर्न लागिएको महासङ्घका लुम्बिनी प्रदेश संयोजक रवी पाण्डेयले जानकारी दिए । भेलामा ५५ जिल्लाका १५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् । 

    भेलाको उद्घाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले गर्ने कार्यक्रम छ । महासङ्घको राष्ट्रिय सम्मेलन आगामी फागुनमा गर्ने तय भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij