Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

प्रदेश १ को मतगणना सुरु

प्रदेश १ को मतगणना सुरु

  • मोरङ । नेपाली कांग्रेस प्रदेश १ को प्रदेश अधिवेशनको मतगणना सुरु भएको छ।

    images
    images
    images

    विराटनगरस्थित पार्टी कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मतगणना सुरु भएको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले जानकारी दिए।

    images

    आचारसंहिता र उम्मेदवार प्रतिनिधि गणनास्थल नपुगेपछि मतगणनामा  ढिलो हुदा नतिजा राति अबेरसम्म आइपुग्ने उनले जानकारी  दिए। शनिबार सम्पन्न निर्वाचनमा कुल १ हजार ८ सय ४ जना प्रतिनिधिमध्ये १ हजार ७ सय ५२ मत खसेको थापाले जानकारी दिए।

    प्रदेशको सभापतिका लागि डा.शेखर कोइराला पक्षबाट गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षबाट उद्धव थापा मैदानमा रहेका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij