Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ए डिभिजन लिगमा दुई खेल

ए डिभिजन लिगमा दुई खेल

  • काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने भएका छन् ।  दशरथ रंगशालामा हुने खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी भिड्नेछन् । यो खेल १ बजेबाट हुनेछ । त्यस्तै अर्को खेल च्यासल क्लब र न्युरोड टीम भिड्नेछन् । यो खेल बेलुका ४ः४५ बाट हुनेछ ।

    images
    images
    images

    आज  तेस्रो चरणका खेल हुन् । मनाङले यसअघि पहिलो र दोस्रो चरणका दुवै खेलमा जित हात पारेको छ । त्यस्तैगरी संकटाले एक खेलमा जित र एउटामा बराबरी खेलेको छ । त्यस्तै च्यासलले एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ एनआरटीले भने एक खेलमा हार र अर्कोमा बराबरी खेलेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij