Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

वरिष्ठ निर्माण व्यवसायी मानन्धरको निधन

वरिष्ठ निर्माण व्यवसायी मानन्धरको निधन

  • काठमाडौँ ।  वरिष्ठ निर्माण व्यसायी ७८ वर्षीय आईबी (इन्द्रबहादुर) मान्धरको निधन भएकाे छ । मान्धर अमृत निर्माण सेवा प्रालिका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक  रहेकाे छ ।  ललितपुरको मेडिसिटी अस्पतामा उपचारको क्रममा बुधबार राती करिब १२ः३० बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
    विक्रम सम्व्रत २००० साल पुस १३ गते काठमाडौँ गोंगबुमा जन्मिएका मानन्धर नेपाल निर्माण व्यवसायी महासंघको आजीवन एसोसिएट सदस्य थिए । मानन्धरलाई महासंघले यही कात्तिक १४ गते ‘एसोसियट भेला सम्मानपत्र २०७८’ बाट पनि सम्मान गरेको थियो ।  

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij