Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

सरकारीका सुरक्षागार्ड हत्या गरी रकम लुटेको आरोपमा पक्राउ

सरकारीका सुरक्षागार्ड हत्या गरी रकम लुटेको आरोपमा पक्राउ

  • काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सहकारीका सुरक्षागार्डको हत्या गरी रकम लुटेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखाको गौरीशंकर गाउँपालिकाका विक्रम कार्की र सोही ठाउँ बस्ने २० वर्षीय सुमन कार्की रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए ।

    images
    images
    images

    सोमध्ये बिक्रमलाई काठमाडौँको तीनकुनेबाट र सुमनलाई चाबहिलको चुच्चेपाटीबाट पक्राउ गरिएको हो । सहकारीका सुरक्षागार्डलाई हातखुट्टा डोरीले तथा मुख खादाले बाँधिएको र निधारमा घाउचोट लागेको अवस्थामा कात्तिक १२ गते उनको शव फेला परेको थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij