
Jun 25 2025 | २०८२, असार ११ गते
१. जब कसैले तपाईको नक्ल गर्छ, भने सम्झिनुस् तपाई सफल हुदै हुनुहुन्छ ।
२. जुन व्यक्तीले लोभ गर्न छोड्छ ,उसको प्रसंसा पनी सकीन्छ ।
३्. जुन व्यक्तीले कहिलै गल्ती गरेको छैन, त्यस व्यक्तीले कहिलै नँया गर्नै कोसिस पनि गरेको हुदैन ।
४. महानता त्यो होइन जो कहिलै लड्दैन, महानता त्यो हो जो बारम्बार लडेर पनी उठ्छ ।
५. जुन चीजमा तपाईको चाहना छ ,त्यो चीज पाउनको लागी कुनै समय फिंक्स हुदैन ।
६. यदि तपाई कुनै चीज राम्रो होस भन्ने चाहनु हुन्छ भने, त्यो तपाई आफै गर्नुस् ।
७. जती कठिन संघर्ष हुन्छ, त्यती नै जीत शानदार हुन्छ ।
८. असफलताको बारेमा चिंन्ता नगर्नुस्, किनभने तपाई एक पटक मात्र सही हुनुहुन्छ ।
९. हरेक व्यक्तीसंग एउटा शक्ती हुन्छ, फरक एती हो की, कसैले लुकाउने गर्छ, त कसैको लुकाइदिने गरीन्छ ।
१०. अरुलाई सुनाउनको लागी आफ्नो आवाज उच्च नबनाउनुस्, बरू आफ्नो व्यक्तीत्व यती उच्च बनाउनुस् ।
११. तपाई असल कार्य गरीरहनुस् चाहे अरूले तारीफ गरून या नगरून ।
१२. पहिचान बाट मिलेको काम केहि समयको लागी रहन्छ, तर काम बाट मिलेको पहिचान उम्रभर सम्म रहन्छ ।
१३. तपाई खुशी रहनु नै ,तपाईको डाहा गर्नै को ठुलो सजाए हो ।
१४. कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनी आखीर चाबीको ताला खोल्न सकीन्छ ।
१५. कर्म यती शान्तिले गर्नुस् कि, सफलता ले हल्ला मच्चाओस ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij