Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

  •  किरण पौड्याल, इलाम । विदाको समयमा घुम्न कहाँ जाने र सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ्र,दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय र रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन भ्रमण गरेर फर्किन सकिने र कम खर्चमै पुगिने भएकाले दिदीबहिनी झरना धेरैको रोजाइमा पर्ने गरेको छ । रासस 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij