Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

सिन्धुलीमा भीषण आगलागी

सिन्धुलीमा भीषण आगलागी

  •  

    images
    images
    images

     

    images


    सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटा घुम्तिमा रहेको शाह आइरन एण्ड इलेक्ट्रोनिक हार्डवेयर पसलमा आगलागी भएको छ ।

    हार्डवेयरमा भएकाे आगलागीलाई दमकल, नेपाली सेना, प्रहरी र स्थानियको सामुहिक प्रयास भएपनी नियन्त्रण हुन सकेको छैन ।

    आगोलागी भएसङ्गै मनिसको बाक्लो उपस्थितीले बिपी राजमार्ग  अवरुद्ध भएकोले  कुनै पनि यातायातका साधन चल्न सकेको छैन ।
    आगोलागिको कारण नखुलेकाे र  आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij